काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु संक्रमणबाट हालसम्म देशभरमा ४८ जनाको मृत्यु भएको जनाएको छ । यो संख्या गत साउन महिनायताको हो ।
उक्त अवधिमा ४० हजार २९ जनामाडेंगु संक्रमण देखिएको मन्त्रालयले जनाएकोछ । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९ १७:१५