मेरा यि नयनमा तिमीलाई.....
मेरा यि नयनमा तिमीलाई खोजिरहछु
यो मुटुमा बास गर्यौ कि भन्ने सोचिरहन्छु
दिनुपर्ला फुलको माला उपहार तिमीलाई
यो मनको कुरा जानेर मुखले बोल्नेलाई।
केहि कुरा त सुनाएर जाउ जाने बेला
जानकारि देउ कता हिड्यौ भन्ने कुरा
किन होला तिम्रो सम्झना आईरहन्छ
यो मुटुमा बास गर्यौ कि भन्ने सोच आईरहन्छ ।।
तिमीलाई खुसि बनाउनका यहाँ आएको छु
किन मनमा तिमिलाई राखेर बसेको छु
खोजिरहन्छु कता छौ कता भनेर
गयौ त्यहा यो दिल खुसि बनाएर ।।।।
-गोबिन्द राज ओझा (राजन),दिपायल सिलगढी न.पा.२ दिपायल डोटी