काठमाडौं– पोखरामा आयोजित राष्ट्रव्यापी स्ट्रेङ्थ लिफ्टिङ प्रतियोगिताको उपाधि काठमाडौं बुढानिलकण्ठका सन्दिप के.सी.ले जितेका छन् ।
पोखरा कार्तिक ४ र ५ गते भएको प्रथम गण्डकी राष्ट्रव्यापी स्ट्रेङ्थ लिफ्टिङ प्रतियोगितामा के.सी. ले प्रतियोगिता अन्र्तगत दुई विद्यामा प्रथम भएका थिए । उनी उपाधि जित्दै नेपालकै बलियो व्यक्ति घोषित भएका छन्।
प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९ ११:४६