नेपालगन्ज, पौष ३ गते । प्रशंसनिय दृष्टीकोण सम्बन्धि तिन दिने तालिम आज सम्पन्न हुदै छ ।
बास नेपालगन्जको आयोजना र यूएनडिपीको सहकार्यमा शुरु भएको तालिममा प्रशंसनिय दृष्टीकोणका प्रशिक्षक ब्ुद्धि तामाङ्गले प्रशिक्षण गरिरहनु भएको छ । नेपालगन्ज स्थित होटेल रोयलमा चलीरहेको तालिममा प्रशंसनिय दृष्टीकोणका विभिन्न बिषयमा प्रशिक्षण भईरहेको बताईएको छ । पौष १ गते देखि शुरु भएको तालिम आज नै औपाचारीक रुपमा समापन हुने बास नेपालगन्जले जनाएको छ ।