बाग्मती किनारमा नेपालकै पहिलो ‘पम्प ट्र्याक'(फोटोफिचर)

ललितपुरको कुपण्डोल नजिककाे बाग्मती नदीको किनारमा देशकै पहिलो ‘पम्प ट्र्याक’ सञ्चालनमा आएको छ ।

याे सञ्चालनमा युवा पुस्ता र साहासिक मानिने खेलाडीलाई मात्र नभएर आम दर्शकहरुकाे आकर्षणकाे केन्द्रबिन्दु बनेकाे छ ।

यस ‘पम्प ट्र्याक’मा साइक्लिङ वा स्केट तथा माउन्टेन बाइकिङ गर्न सकिन्छ ।