काठमाडाैं - वेल्सका गोलकिपर वेन हेनेसीले शुक्रबार कतार विश्वकपको पहिलो रातो कार्ड पाएका छन् ।
वेल्सका गोलकिपर हेनेसीलाई भिआर हेरेपछि रेफ्रीले विश्वकपको पहिलो रातो कार्ड दिएको हो ।
स्टपरलाई शुरुमा पहेँलो कार्ड दिइएको थियो तर भिडियो सहायक रेफ्रीको हस्तक्षेपपछि ८६ औं मिनेटमा रातो दिएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ १८:०४