एजेन्सी– गायिका ब्रिटनी स्पीयर्सले आइतबार आफनो इन्स्टाग्राममा आफूलाई पूर्ण रूपमा नग्न प्रस्तुत गरिन् । उनले बाथटबमा नग्न भएर खिचिएको तस्विरलाई इन्स्टाग्राममा पोष्ट गरेसँगै उनको यतिबेला चौतर्फि चर्चा भइरहेको छ।
ब्रिटनीले तस्विरको क्यापसनमा लेखेकि छन्, ‘ मलाई चुस्न मन पर्छ ।कहिल्यै व्यावसायिक तस्विरहरू,चूस्नु मेरो लागि सजिलो हुन्छ, ताली बजाइरहनु बिच । ’ उनको यस तस्विरलाई लिएर उनका फ्यानहरू र आलोचकहरूले कमेन्ट सेक्सनमा थुप्रै खाल्का टिप्पणीहरू दिइरहेका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन् ,‘मैले क्याप्सन तीन पटक पढेँ र अझै पनि अलमलमा छु, जबकि अर्कोले लेखे, क्याप्शनले मलाई कक्षामा पठाउँदैछ। अर्का व्यक्तिले सोधेका छन् , उम्म यो क्याप्शन के हो केटी ? ’
गत नोभेम्बरमा आफ्नो १३ वर्षको संरक्षकताबाट मुक्त भएका ब्रिटनीले केहि समय देखि नग्न तस्बिरहरू सेयर गर्ने गरेकी छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९ १३:२५