Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जडीबुटी
  • #दुसित_थानि_हिमालयन_ रिसोर्ट
  • #सिद्धार्थ बैंक
  • #बन्दीपुर
  • #कालोपत्र
  • #सडक
  • #हिउँ_चितुवा_दिवस
  • #अपाङगता
  • #बेलबारी_गोल्डकप
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • यू–१९ राष्ट्रिय क्रिकेट: लुम्बिनी प्रदेशद्धारा प्रदेश– १ पराजित
यू–१९ राष्ट्रिय क्रिकेट: लुम्बिनी प्रदेशद्धारा प्रदेश– १ पराजित
सम्झना राई
सम्झना राई बिहीबार, मंसिर १५, २०७९
काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गर्दै विजयी भएको छ । आज भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई ६ विकेटले पराजित गरेको हो । प्रदेश–१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा देव खनालले सर्वाधिक १९ रनको योगदान दिए भने आकाश त्रिपाठीले १७ रन जोडे । त्यस्तै प्रज्वल थापाले १५ रन बनाउँदा विशाल भुसाल ८ रनमा अविजित रहे । हारसँगै प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ । प्रदेश–१ का लागि कप्तान दिपेश कँडेलले तीन विकेट लिए भने विपीन महतोले १ विकेट लिए । त्यसअघि पहिले टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ६९ रनमा समेटिएको थियो । प्रदेश १ का लागि शुभम गहतराजले २२ रन जोडे भने स्टाइन रिजालले १९ रन बनाए । त्यसबाहेका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका निर्मल गुरुङले ५ विकेट लिए भने दुर्गेश गुप्ताले २ तथा अभिशेक गौतम र तुलबहादुर थापाले समान १÷१ विकेट लिए । जितसँगै लुम्बिनीले ५ खेलबाट ८ अङ्क बनाएको छ । समान ५ खेलबाट ४ अङ्क भएको प्रदेश १ चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो । प्रतियोगितामा मधेस प्रदेश, बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख प्राप्त गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १५:१७
Mitho Dalbhat Ghar Mitho Dalbhat Ghar
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप खेलकुद
साफ च्याम्पियसिपको फाइनल खेलको टिकट बिक्री स्थगित
साफ च्याम्पियसिपको फाइनल खेलको टिकट बिक्री स्थगित मंगलबार, कात्तिक १३, २०८१
नेपाल अमेरिकासँग तीन विकेटले पराजित
नेपाल अमेरिकासँग तीन विकेटले पराजित सोमबार, कात्तिक १२, २०८१
साफ माहिला च्याम्पियनसिप : नेपाल १० खेलाडीमा सीमित
साफ माहिला च्याम्पियनसिप : नेपाल १० खेलाडीमा सीमित सोमबार, कात्तिक १२, २०८१
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो आइतबार, कात्तिक ११, २०८१
बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई
बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई आइतबार, कात्तिक ११, २०८१
साफ माहिला च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
साफ माहिला च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा शुक्रबार, कात्तिक ९, २०८१
बेलबारी गोल्डकप : सलहेस फुटबल क्लब सेमिफाइनल प्रवेश
बेलबारी गोल्डकप : सलहेस फुटबल क्लब सेमिफाइनल प्रवेश बिहीबार, कात्तिक ८, २०८१
लोकप्रिय
  • Week
  • Month
घट्टेखोलामा नवनिर्मित पुल उद्घाटन
घट्टेखोलामा नवनिर्मित पुल उद्घाटन
राजेन्द्रको पनि महाधिवेशन गुजार्ने रणनीतिमा
राजेन्द्रको पनि महाधिवेशन गुजार्ने रणनीतिमा
तिहारको अवसरमा नारायण ज्वेलर्सकाे ज्यालामा छुट अफर
तिहारको अवसरमा नारायण ज्वेलर्सकाे ज्यालामा छुट अफर
सुनको भाउ घट्याे
सुनको भाउ घट्याे
न्युयोर्क पुगेका इन्द्र तामाङको अटोबायोग्राफी सार्वजनिक 
न्युयोर्क पुगेका इन्द्र तामाङको अटोबायोग्राफी सार्वजनिक 
घट्टेखोलामा नवनिर्मित पुल उद्घाटन
घट्टेखोलामा नवनिर्मित पुल उद्घाटन
एक दिने कृषी प्रदर्शनी मेला सम्पन्न
एक दिने कृषी प्रदर्शनी मेला सम्पन्न
राजेन्द्रको पनि महाधिवेशन गुजार्ने रणनीतिमा
राजेन्द्रको पनि महाधिवेशन गुजार्ने रणनीतिमा
तिहारको अवसरमा नारायण ज्वेलर्सकाे ज्यालामा छुट अफर
तिहारको अवसरमा नारायण ज्वेलर्सकाे ज्यालामा छुट अफर
आज सुनकाे मूल्य कति ?
आज सुनकाे मूल्य कति ?
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2024 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP