काठमाडौं – निर्देशक आङ लीले मार्सल आर्टस् स्टार ब्रुस लीको जीनमाथि रहेर फिल्म निमाण गर्ने भएको छ । उनले निमाण गरेका फिल्म ‘ब्रोकब्याक माउण्टेन’ र ‘लाइफ अफ पाइ’यस अघि ओस्कार अर्वाड जिन्तिसकेको छ ।
यस फिल्ममा ब्रुस्लीको भूमिका उनका छोरा मासोन लीले निर्वाह गर्ने बताएको छ । हलिउड स्टुडियो सोनी पिक्चर्ससँग मिलेर बनाउन लागिएको यो फिल्मबारे प्रिण्प्रोडक्सन सुरु भएको छ । डन फटरम्यानले अहिले ब्रुस लीको जीवनमाथि पटकथा लेखिरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९ १७:०७