काठमाडौं– प्रि–ओपन सेसन नेप्से ०.०१ अंकले उकालो लागेको छ ।
यससँगै सूचक १९६१.०७ विन्दुमा आएको छ । प्रि–ओपन सेसनमा नेप्से ११ कम्पनीको कारोबार हुँदा ४ कम्पनीमा वृद्धि भएको छ ।
यस्तै ४ कम्पनीमा ओरालो लागेको छ र ३ कम्पनी स्थिर छ । आज ५५३ शेयर कित्ता किनबेच हुँदा ३ लाख १२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
यो सेसनको उप सुचकहरू मध्ये एउटा कम्पनीमा वृद्धि भएको र एउटा कम्पनीमा ओरालो लागेको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९ ११:५०