काठमाडौं– कारोबारकोे पहिलो दिन आइतबार प्रि– ओपन सेसन नेप्से सूचक १।०४ अंकले उकालो लागेको छ । यससँगै सूचक १८८३।६५ विन्दुमा आएको छ ।
यस समयसम्म १७ कम्पनीको ६ लाख २९ हजार ५३६ रुपैयाँको सेयर कारोबार हुनुका साथै कुल एक हजार ६६५ कित्ता सेयर खरिद बिक्री भएको छ ।
यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ८ वटाको मूल्य घटेको छ र एक कम्पनीको स्थिर छ ।
यता, १३ उपसूचकहरुमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र दुई कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छै
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९ १२:११