काठमाडौं– हिमालयन बैंक लिमिटेडको २०७९ साल पौष महिना ५ गते बसेको संचालक समितिको ४२७ आंै बैठकले बंैकको आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ८% बोनस शेयर र ११.११% नगद लाभांश कर सहित गरी कुल १९.११% लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंक र बंैकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र उक्त लाभांश वितरण गरिनेछ ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९ ११:५१