काठमाडौं– नेप्से परिसूचक प्रि-ओपन सेसनमा १.७३ अंकले उकालो लागेको छ । उकालो यात्रासँगै सूचक १८७४.८४ विन्दुमा आएको छ ।
२३ कम्पनीको कुल एक हजार ६३८ कित्ता शेयर खरिदबिक्री भएको र १० लाख ४० हजार १७९ रूपैयाँको शेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने ५ को मूल्य घटेको छ ।
यता १३ उपसूचकहरुमा २ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीहरूमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ ११:४३