काठमाडौं – ज्येष्ठ सदस्यको रूपमा प्रतिनिधिसभामा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशम्शेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् ।
जबरालाई बुधबार शीतल निवास बालुवाटारमा राष्ट्रपति भण्डारीले सपथ गराएकी हुन् । जबराले सपथ लिएसँगै बिहीबार उनले अन्य दुई सय ७४ प्रतिनिधिसभा सदस्यलाई सपथ गराउने छन् ।
प्रकाशित मिति: बुधबार, पुस ६, २०७९ १५:००