काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।
पार्टीको बैठकले सभापति लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
तर रास्वपाले कुन मन्त्रालय लिने र को–को सांसद् जाने भन्ने विषयको टुंगो भने लागि नसकेको रास्वपाका एक नेताले बताए ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ ११:५०