काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा।सीके राउतले मधेश प्रदेशमा मुख्यमन्त्री पदको दाबी गरेका छन् ।
सोमबार संघीय संसद् भवनमा बसेको गठबन्धन दलहरूको बैठकमा अध्यक्ष मधेसको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताए ।
उनले केन्द्र सरकारमा भने धेरै मन्त्रालयमा दाबी गर्न सक्ने अवस्थामा आफ्नो पार्टी नरहेको बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राउतले समर्थन गरेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १२:१०