काठमाडौं–उपप्रधान तथा गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दाबी गरेका छन् ।
बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा रविले आफ्नो दाबी पेश गरेका हुन् ।
प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले सरकारमा नजाने बताएका छन् ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १४:५२