काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीसहित सो पार्टीका उपाध्यक्ष अब्दुल खाँलाई सरकारमा पठाउने भएको छ ।
नवनियुक्त प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीहरूले आजै शपथ लिने तयारी गरिएको छ ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १५:००