काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।
सोमबार नै उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि शपथ लिनेछन् ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १६:३३