काठमाडौं- नेप्से सूचक प्रि-ओपन सेसनमा आज बिहीबार उकालो चडेको छ । नेप्से सूचक १३.४२ अंकले उकालो लागेको हो ।
यससँगै नेप्से सूचक उकालो लाग्दा ७३ कम्पनीको २६ हजार ८९७ कित्ता सेयर खरिदबिक्री हुर्दा करिब एक करोडको रुपैयाँको सेयर कारोबार भएको छ ।
यस सेसनमा ५२ कम्पनीमा उकलो लागेको लाग्दा १३ कम्पनी भने ओराले झरेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ १२:०१