काठमाडौं– आइतबार विहान यती एयरलाइन्सको विमान दुर्घटना भएकोसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पोखरा जाने भएका छन् ।
दुर्घटनाबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री प्रचण्ड आफैं पोखरा जाने भएका हुन् ।
प्रकाशित मिति: आइतबार, माघ १, २०७९ १४:१७