काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जाने निर्णय लिएको छ ।
२६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् ।
लोसपाका नेताका अनुसार सरकारमा जाने पक्का भएको र मन्त्रिको भन्ने निर्णय भइनसकेको बताएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ २, २०७९ १५:३०