काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले निगमलाई बचाउनुपर्ने भन्र्दै संस्था डुबेको टुलुटुलु हेरेर नबस्ने बताए ।
सोमबार नेपाल वायु सेवा निगम पुगेका उनले निगमलाई बचाउनुपर्ने भन्दै राज्यको गौरबपूर्ण संस्था डुबेको टुलुटुलु हेरेर नबस्ने बताएका हेन् ।
मन्त्री किराँतीले भने , ‘म सेतो लुगा लगाएको मान्छे हुँ, मलाई कालो हातले छुने प्रयास नगर्नुहोला । म सेतै बनेर फर्किने हो ।’
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९ १२:२९