काठमाडाै- म्याच फिक्सिङ प्रकरणमा मुछिएका क्रिकेटर आलम र अन्सारीविरुद्ध ५ दिनको म्याद थप गरिएको छ ।
टी–ट्वान्टी लिग क्रिकेटमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा पूर्व राष्ट्रिय क्रिकेट खेलाडी मेहबुव आलम र नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका थिए ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९ १४:२६