काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
अहिले संवैधानिक इजलासका न्यायाधीशहरु छलफलका लागि जुटिसकेका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९ १६:५८