काठमाडौं– रवि लामिछानेले आज नेपाली नागरिकता लिने भएका छन् । उनीे नागरिकता लिन आज जिल्ला प्रशासन कार्यालय जाने भएका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आज उनले नागरिकता लिने तयारी गरेका छन् ।
लामिछानको अवैध नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट संसद र मन्त्री पद गुमेको थियो ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ १०:२७