काठमाडाैं - लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गरेकाे छ । यसै क्रममा १४४औँ शाखा ललितपुर जिल्ला स्थित ललितपर महानगरपालिकाको वडा न. २८ को हात्तीवनमा लक्ष्मी बैंकले संचालनमा ल्याएको हाे ।
यस शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्प७त्रगयतसर्ण रिटेल बैकिंङ सेवाका साथै साना तथा लघ७३घढस व्यवसायीहरु माझ वित्तीय पुर्याउने लक्ष्य राखेको छ ।
यस नयाँ शाखाको शुरुवातसँगै शाखा संजाल ५० जिल्लामा १४४ शाखा, १४ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६९ शाखा रहित बैंकिङ पुगेको बैंकले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९ ०७:५३