रौतहट–रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा स्थानीय महिलाहरुले तालाबन्दी गरेको छ। नगरपालिकाको शाखा सेवा प्रवाहमा प्रमुख पैसासकिय अधिकृतको कमजारी तथा कर्मचारीहरुको मिलेमतोमा भष्र्टाचार बढेको भन्दै महिलाहरुले तालाबन्दी गरेको हो
करवाहक मेयर अम्बेया खातुनले किसानहरुका लागि केही आर्थिक सहयोग दि रहेको र सो कार्यलाई असफल बनाउने खोजेका रहेको क.ब मेयर ले बताए ।
नगरपालिकाको वडा अध्यक्ष पप्पु यादव र ज्ञानेन्द्र यादव र केही कर्मचारीहरुले प्रसासकिय अधिकृतको साथ मिलोमतोमा भ्रष्टाचार गरिरहेको क.ब मेयरको आरोप रहेको छ । यस्ता काम लाई रोक्ने करवाहक मेयर अम्बेया खातुन ले मनमानी गर्न नदिएमा स्थानीय महिलाहरुलाई नेता धाक धम्की देखाई गजेन्द्र नारायण र प्रासासकिय अधिकृतले सामुहिक रुपमा महिला उसकाई ताला बन्दी गराएको हो र नगरपालिका अन्तर्गतको काम काज गरने बाध्य बनाईएको छ ।
क।ब। मेयर लाई नगरपालिका अन्तर्गतको कार्य गर्न नदिने योजना बनाई नगर कार्यलाई हिन बनाइयो मेयर अम्बेया खातुनलको आरोप रहेको छ । नगरपालिकामा नगर स्तरीय सडक बोडका लागि रु ३२००००० लाख रकम बजट विनयोजन भएको थियो तर सडक बोर्डको पत्र प्रसासकिय अधिकृत ज्ञजिन्द्र यादव ले धाक धम्की देखाई नेता को भरमा भाग भन्डा लगाउने सडक बोर्डको पत्र आफ्नो कब्जामा गरेको मेयरले बताए ।
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९ १३:०८