काठमाडौं–बालुवाटारमा बसेको चार दलको बैठकपछि जसपालाई उपराष्ट्रपति दिने सहमति भएको छ ।
जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिने सहमति भएको बताएका हेन्।
उनले भने, ‘उपराष्ट्रपति जसपालाई दिने सहमति भएको छ, सुरुदेखि नै नेताहरु यसमा सहमत हुँदै आएको छ । आज पाँच बजेसम्म सबै विषयमा टुंगो लाग्छ ।’
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १३:४७