काठमाडौं– नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ ।
पार्टीको सोमबार बसेको सचिवालय बैठकले पार्टी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
साथै सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९ १२:४५