काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ।
वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीसहितले सन्दीपको तर्फबाछ बहस गरेका छन् ।
यससँगै सर्वोच्चले आजै आदेश सुनाउने बताईएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९ १४:२२