काठमाडाैं -लगानीकर्ताहरुद्वारा ५८ बुँदे माग पुरा गर्न दबाव दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) घेर्ने भएका छन् ।
बिहीबार ५८ बुँदे माग पुरा गर्न दबाव दिनका लागि शुक्रबार लगानीकर्ताहरुले नेप्सलाई घेर्न आउने सुचना दिएका हुन् ।
लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा बिहीबार लगानीकर्ता नेप्से गएका थिए । उनीहरुले ५८ बुँदे माग पुरा गर्न दबाव दिने भएका हुन् ।
यसअघि पनि काेइरालाले बजार सुधारका लागि पटक पटक अनसन बस्दै आएका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९ ०९:४१