काठमाडौं- नेपाली कांग्रेसले चार जनालाई मात्र मन्त्री बनाउने भएको छ ।
पार्टीभित्र भागवण्डा नमिलेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् ।
स्रोतका अनुसार उपसभाति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने भएका छन्
साथै प्रवक्ता प्रकाशशरण महत भने अर्थमन्त्री हुनेस्रोतले जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ १४:४०