काठमाडौं–२ हप्ता अगाडि सार्वजनिक गरिएको ‘१५ हजार’ बोलको गितलाइ अहिले टिकटकमा लगभग ४० लाख भन्दा बढी दर्सकहरुले हेरेका छन । साथै फेसबुक र अन्य सोसल मिडियामा उतिकै चर्चामा आइरहेको छ।
धेरै दर्शकहरुको मन मुटुमा छोएको छ ‘१५ हजार’ बोलको गितले विशेष गरि मेडिकल फिल्डका कर्मचारीलेहरुले अत्यन्तै रुचाएको बताउछन।
उनले बिगत ४ बर्स देखि यहि म्युजिक क्षेत्रमा लगातार संघर्ष गरिरहदा यो पटकको गितले उस्लाइ अलि प्रफुल्ल बनाएको बताउछन।
यस गितमा लय/शब्द र आवाज सन्तोष खत्रीको रहेको छ भने गितलाइ मिक्स मास्टरिङ बिनोद रसाइलीले गरेका छन ।
यस गितमा ब्याचलर र डिग्री पास /नर्सिङ जस्ता अध्ययन हुदा हुँदै पनि १५ हजार तलबमा काम गरेर बस्नुपरेको प्रसङ्ग बुझ्न सकिन्छ।
यसाअघि उनले घरको धुरीमा , जाउला भागी आटेर , दुइमुठी सास, परेली झिम्काउन , मुनामदन जस्तै ,जस्ता गितहरु सार्वजनिक गरिसकेका छन ।
पूरा गित हेर्न यहाँ क्लिक गर्नुहोस ।
https://www.youtube.com/watch?v=utQtlL7niJQ
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ १०:४१