काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग भोली सोमबारसम्ममा पुरा गर्ने प्रतिबद्धता सरकारले जनाएको छ ।
आज आइतबार सिंहदरबारमा बसेको वार्तापछि पुनले आज साँझसम्ममा सहमति खोज्ने र नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी वार्ताबाट निर्णय भएको बताए ।
उनले छलफल अत्यन्त सकारात्मक हुनुका सार्थै नतिजा निस्कनेमा विश्वास व्यक्त गरे।
पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा थालेका थिए। अन्दोलनमा स
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १४:२७