काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो ।
केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरी स्रोतले बतायो ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० ११:०९