टीपीएस - जेरुसेलम दिवसको अवसरमा, यातायात र सडक सुरक्षा मन्त्री मिरी रेगेभले हाल जेरुसेलम शहरको लागि मन्त्रालयले प्रवर्द्धन गरिरहेको यातायात पूर्वाधार परियोजनाहरू प्रस्तुत गरेकाे छ ।
सो प्रयोजनका निम्ति ३ करोड शेकेल बिलियन शेकेल (८.२५ अमेरिकी डलर) लगानी गरिएको छ । सो कार्क्रममा शहरको लाइट रेल प्रणालीको विस्तार जस्ता परियोजनाहरू संलग्न छन् ।
शहरमा लाइट रेल नेटवर्कमा लगानीका साथसाथै, यातायात मन्त्रालयले यसको सेवा, फ्रिक्वेन्सी र विश्वसनीयता सुधार गरेर सार्वजनिक यातायातको प्राथमिकता बढाउने उद्देश्यले विभिन्न परियोजनाहरूमा लगभग ९० करोड शेकेल (२४८ मिलियन अमेरिकी डलर) लगानी गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १५:५२