गोरखा– गोरखा नगरपालिकाबाट पहिलोपटक सेवाग्राहीलाई श्रम स्विकृति प्रदान गरिएको छ ।
गोरखा नगरपालिका नगरप्रमुख कृष्णबहादुर रानामगरले सेवाग्राहीलाई श्रम स्विृति प्रदान गरेको हो ।
नगरपालिकाले बुधबारदेखि श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८० १३:०६