मकवानपुर– मकवानपुरको थाहा नगरपालिका–१ मा अवस्थित कुन्छाल गाउँ निकै सुन्दर छ ।
यहाँका घरहरुमा एउटै रङ्ग लगाइएको हुन्छ जसले गर्दा यस गाउँको सुन्दरता बढाएको छ।
यस गाउँमा गोपाली समुदायको बसोबास रहेको छ । यस गाउँमा कुखुरा पालिदैन ।
पछिलो समय यहाँ पर्यटकका लागि होमस्टे (घारवास) पनि सञ्चालन हुदैँ आएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८० १३:१६