मुगु– मुगुस्थित कणाली माद्यमिक विद्यालय टोप्लाका शिक्षक तथा विद्याथीहरुले स्थानीय स्रोत साधनको प्रयोग गरेर शैक्षिक सामग्रीहरु निमार्ण गरेका छन् ।
उनीहरुले निमार्ण गरेका शैक्षिक सामगी्रहरुको अवलोकन छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले गरेका छन् ।
विद्यालयले एकसाता लगाएर निर्माण गरेका शैक्षिक सामग्रीहरुको शुक्रबार विद्यालय मै प्रदर्शनी गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८० १२:२५