पर्वत- पर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थल सेतीवेनीमा रहेको शालिग्राम शिला परिसर संरक्षणको अभावमा जीर्ण हुँदै गएको छ।
कालीगण्डकी नदीको कटानका कारण शालिग्राम शिला परिसर जीर्ण अवस्थामा पुगेको हो ।
शालिग्राम शिलामा आएर पूजाआजा गरेमा मनले चिताएका सम्पूर्ण कुरा पूरा हुने जनविश्वास रहँदैआएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८० १५:०२