सप्तरी– सप्तरीको खडक नगरपालिकाको हलमा सेभ द चिल्ड्रेन÷सबल नेपालले बालविवाहसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा समाजका अगुवाहरुले पनि सहभागितन रहेको थियो ।
कायंक्रममा राखिएको प्रतिबद्धता पत्रमा नगरप्रमुख जयप्रकाश चौधरीले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८० १५:१९