धनकुटा-धनकुटा नगरपालिका– २ स्थित गाँजरको पकेट क्षेत्र भीरगाउँमा गाँजरको स्तम्भ निमार्ण गरिएको छ ।
निर्मित गाँजरको स्तम्भ सङ्घीय सरकारको १० लाख र वडा कार्यालयको १० लाख गरी कुल २० लाखको लागतमा स्तम्भ निर्माण गरिएको वडाध्यक्ष चन्द्रलाल तामाङले जानकारी दिए ।
तस्बिर : नारायणकुमार राई
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० १०:१५