काभ्रे– यस वर्ष जेठ महिनामै किसानहरुले धान रोपन सुरु गरेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ४ मा जेठ महिनाको दोस्रो सातामै त्याहाँका किसानले धान रोपाइँ सुरु गरेको हो ।
केही दिनदेखिको अविरल वर्षाले खेतामा पर्याप्त पानी भएपछि रोपाइँ गर्न थालेको स्थानीउ किसानले बताउँछन् ।
तस्विर ः राजकुमार पराजुली रासस
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० ११:२८