काठमाडौं– चर्चित एलओडी क्लबलका दुई जना महिलामाथि बलात्कार भएको छ । सरकारफाइको रुपमा काम गर्ने क्लबका दुई महिला बलात्कृत भएका हुन् ।
महिला बलात्कार गरेको अभियोगमा खोटाङको बाह्र पोखरी गाउँपालिका–२ स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने लोकबहादुर मगर र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ का माइला भन्ने रामकुमार श्रेष्ठले बलात्कार गरेको बताईएको छ ।
उनीहरूले ती महिलालाई १५ वैशाखको बहिना एक होटलमा लगेर बलात्कार गरेको खुलेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० १५:५२