काठमाडौं– सोमबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले कंशाकारलाई शपथ खुवाएका हुन् ।
२ करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि निष्काशनमा परेका ढाकाकुमार श्रेष्ठको स्थानमा कशंकार समानुपातिक सांसद निर्वाचित भएकी हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १५:४३