म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा ध्वजा पटकाले सजाएर मङ्गलबार लिङ्गो जुधाइँएको छ ।
दग्नाममा प्रकृतिलाई खुसी बनाउन गरिने भूमे पूजाको अवसरमा लिङ्गो जुधाउने पाँच सय वर्षदेखिको चलन रहेको छ ।
तस्बिर: सन्तोष गौतम/रासस
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १०:१८