तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित आमडॉडाबेँसीमा मकै खेतीमा फौजी कीराको प्रकोप बढेको छ ।
यस प्रकोपका निरीक्षण कृषि प्राविधिकले गरेका छन् ।
गाउँपालिकाका विभिन्न वडामा मकैखेतीमा फौजी कीराको प्रकोप बढे पछि किसानहरु चिन्तित भएका छन्।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८० १०:२३