बागलुङ– आदीवासी जानजातिको पहिचानको रुपमा सोरठी नाच प्रचलित छ ।
यो नाच लोपन्मुख अवस्थामा रहेको छ ।
आदीवासी बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका स्थानीयले उक्त नाच संरक्षण गर्दै आएका छन् ।
तस्बिर : खेमराज गौतम/रासस
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १२:१७