सिरहा– सिरहाको मिर्चैया नगरपालिका– ९ मा अवस्थित कमल दह पर्यटकीयस्थलको रुपमा हेरिएको छ ।
यस दहको अवलोकन गर्न दैनिक हजारौँ मानिस आउन थालेका छन् ।
दहको उचित संरक्षण हुन नसकेको संरक्षणकर्मीको भनाइ छ ।
तस्बिरःसुदिप राउतर/रासस
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १२:३१